निर्धारित फ्रिक्वेन्सी ब्याण्ड बाहिर आईएमएस ब्याण्ड उपकरण प्रयोग, प्राधिकरणले दियो चेतावनी

१६ मंसिर २०७६, सोमबार

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले निर्धारित फ्रिक्वेन्सी ब्याण्डभन्दा बाहिरको ब्याण्ड प्रयोग गरेर रेडियो मोडेममार्फत सेवा संचालन गरिएको भन्दै सो कार्य नगर्न सूचना जारी गरेको छ । प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोष(आरटिडीएफ) […]

ताजा समाचार