सामसङ आर सिरिजका नयाँ टिभिहरु अब नेपालमा, टिभी किन्दा सामसङका स्मार्टफोन सित्तैमा

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ । यी टिभिहरुमा विभिन्न सुविधाहरु उपलब्ध रहेका छन् । पर्सनल कम्प्युटर, म्युजिक सिस्टम, होम क्लाउड, लाइभ कास्ट […]