फेसबुक गेमिङको ग्रोथ २१० प्रतिशत, अमेजन टुइच अझैपनि पहिलो नम्बरमा

२ माघ २०७६, बिहीबार

काठमाडौं । फेसबुक गेमिङको बजार तिब्ररुपमा बढिरहेको छ । यसले अमेजन भिडियो लाइभ स्ट्रीमिङ सर्भीस टुइचको मार्केट शेयर कम गराईरहेको छ । गत वर्षको डिसेम्बरमा फेसबुक गेमिङको भ्युअरसिप वर्षेनी २१० […]