टेलिकमद्धारा नेपालमै पहिलो अन्तर्राष्ट्रिय इन्ट्रानेट लिज लाइन जडान, होङ्सी शिवम् सिमेन्टलाई सेवा

३ मंसिर २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकमले अन्तराष्ट्रिय सेवा निर्देशनालय तथा क्षेत्रीय निर्देशनालय भैरहवा र दुरसंचार कार्याालय बुटवलको समन्वयमा होङ्सी शिवम् सिमेन्टको कारखानामा ५० एमबीको लिज लाइन तथा नेपालमै पहिलो पटक ६ एमबी […]