सिटिजन्स बैंकको अनलाइन सेवा, घरै बसी बसी खाता खोल्न मिल्ने

१६ पुष २०७५, सोमबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ । बैंकले सरल,सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको […]