भाइबरबाट आकस्मिक एम्बुलेन्स सेवा लिन पाइने, नेपाल एम्बुलेन्सको भाइबर हट लाइन सुविधा

१ असार २०७५, शुक्रबार

काठमाडौं । भाइबरले आकस्मिक सेवाका लागि नेपाल एम्बुलेन्स सर्भिस हट–लाइन सेवा सुचारु गरेको छ । नेपाल एम्बुलेन्स सर्भिस चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२ मा जोडिएको छ । […]

ताजा समाचार