स्मार्ट टेलिकमको लकडाउन अवधिमा विभिन्न अफर, हरेक डाटा प्याकको खरिदमा डबल डाटा पाईने

१४ चैत्र २०७६, शुक्रबार

स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक […]