नर्वेमा ७०० मेगाहर्ज ब्याण्डको अक्सनमा ७५ मिलियन यूरो उठ्यो, तीन कम्पनीले पाए स्पेक्ट्रम

२३ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । नर्वेले ७०० मेगाहर्ज र २.१ गीगाहर्ज ब्याण्डको मोबाइल स्पेक्ट्रमको अक्सन सम्पन्न गरेको छ । नर्वेले राखेको अक्सनमा मोबाइल अपरेटर आइसले सबैभन्दा धेरै बीड गरेको छ भने टेलिनोर र […]