तीन नयाँ आइफोन विभिन्न कलर अप्सनमा आउने, यसअघिको भन्दा सस्तोमा किन्न पाईने

२२ असार २०७५, शुक्रबार

काठमाडौं । टेक कम्पनी एप्पलले यो वर्ष सार्वजनिक गर्ने नयाँ आइफोनको बारेमा विभिन्न रिपोर्टहरु आईनै रहेका छन यहि बीचमा मिंग ची कुओले केहि परिवर्तनसहित आउने नयाँ आइफोनको मूल्यको बारेमा रिपोर्ट […]