नेपाल टेलिकममा ३० वर्षे प्रावधानबारेको निर्देशनले खैलाबैला, कर्मचारीको चर्को बिरोधपछि स्थगित

३१ श्रावण २०७६, शुक्रबार

अनुज राज काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)मा लागू गर्न खोजिएको ३० वर्षे अवधिको योजना हालका लागि स्थगित भएको छ । नेपाल टेलिकमका कर्मचारीहरुको चर्को विरोधपछि हालका लागि […]