फाइभजी परीक्षणका लागि आपूर्तिकर्ताहरुसँग छलफलमा टेलिकम, टुंगो लागेन परीक्षण गर्ने समय

१७ माघ २०७८, सोमबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को फाइभजी परीक्षणको तयारी स्वरुप विभिन्न भेण्डरहरुसँग छलफल गरिरहेको जानकारी दिएको छ। फाइभजी सेवाको परीक्षण गर्न अनुमति पाएको सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले छिटो भन्दा […]