मोबाइल डिभाइसका लागि संसारको पहिलो १६ जीबी डिडिआर५ र्याम उत्पादन गर्दै सामसङ

१६ भाद्र २०७७, मंगलवार

सामसङले मोबाइल उपकरणहरूको लागि संसारको पहिलो १६ जीबी डिडिआर५ डिर्यामको उत्पादन शुरु गरेको घोषणा गरेको छ। कम्पनीले यसको बृहत उत्पादन आफ्नो कोरियामा भएको सेमी कन्डक्टर प्लान्टबाट शुरु गरेको घोषणा गरेको […]