भीभोले ल्यायो १२० वाटको चार्जिंग टेक्नोलोजी, १३ मिनेटमा नै ४००० एमएएच ब्याट्री पूरै चार्ज हुने

५ असार २०७६, बिहीबार

काठमाडौं । स्मार्टफोन ब्राण्डहरुबिच फास्ट चार्जिंग टेक्नोलोजी ल्याउने होडबाजी नै चलेको देखिन्छ । गत वर्ष वानप्लसले ३० वाटको फास्ट चार्जिंग ल्याएको थियो भने ह्वावेले पनि ४० वाटको चार्ज डिभाइसमा ल्याएको […]