काठमाडौं महानगरपालिकाको ६ स्थानमा फ्रि-वाईफाई सेवा शुरु, यी ठाउँमा निशुल्क चलाउन पाईने

१७ भाद्र २०७५, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ६ स्थानमा आइतबारदेखि फ्रि वाईफाई सेवा सुरु गरेको छ । ३६ स्थानमा फ्रि वाईफाई सेवा प्रदान गर्दै आएको महानगरले थप ६ स्थानमा सेवा विस्तार गरी […]