ह्वावेसँग मेट ४० स्मार्टफोनका लागि किरिन ९०० चिपसेट ८८ लाख वटा मात्र उपलब्ध

२ आश्विन २०७७, शुक्रबार

ह्वावेले किरिन ९०० फ्ल्यागशिप चिपसेट सार्वजनिक गर्दैछ। यो चिपसेट ५एनएम प्रशोधन प्रविधिमा आधारित हुने र ५जी मोडेमसहित नै आउने पहिलो चिपसेट हुने बताइएको छ। एक प्रतिवेदनअनुसार ह्वावेले ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ […]

ताजा समाचार