Tag Archives: ह्वावे मेटबुक १३

ह्वावेको नयाँ मेटबुक १३ नोटबुक सार्वजनिक, एप्पलको म्याकबुक एयर भन्दा पातलो र हलुका

काठमाडौँ । ह्वावेले आफ्नो नयाँ मेटबुक १३ लन्च गरेको छ । कम्पनीले चीनमा आयोजित एक कार्यक्रममा नयाँ मेटबुक १३ (Matebook 13) उहान रिसर्च इन्टिच्यूटमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको हो । यसअघि कम्पनीले मेटबुक एक्स प्रो, मेटबुक एक्स, मेटबुक डि, मेटबुक ई लगायतका रेन्जहरु सार्वजनिक गरेको थियो । यो नयाँ नोटबुकमा न्यारो-स्क्रीन फूल-स्क्रीन डिजाइन राखिएको छ । ह्वावे मेटबुक १३ मा ...

Read More »