यस्तो डिजाइनमा आउँछ ह्वावेको फ्ल्यागशिप स्मार्टफोन पी४० प्रो, पेन्टा रियर क्यामरा सेटअप

६ माघ २०७६, सोमबार

काठमाडौं । पछिल्लो केहि महिनाबाट चिनियाँ कम्पनी ह्वावेको अपकमीङ फ्ल्यागशिप स्मार्टफोन ह्वावे पी४० र ह्वावे पी४० प्रो को चर्चा चल्दै आएको छ । ह्वावेले आफ्नो हाई एन्ड पी सीरीजको स्मार्टफोनको […]