Tag Archives: ह्वावे नेपाल

ह्वावेले माइक्रोम्याक्सको अफलाइन नेटवर्कमार्फत भारतमा आफ्ना डिभाइस बेच्ने

काठमाडौं । चिनियाँ डिभाइस मेकर कम्पनी ह्वावे र भारतीय मोबाइल मेकर माइक्रोम्याक्सबिच नयाँ सहकार्य भएको छ । भारतीय बजारका लागि ह्वावेले भारतीय पार्टनर माइक्रोम्याक्सको अफलाइन नेटवर्क प्रयोग गर्ने भएको छ । नयाँ सहकार्यबाट ह्वावेलाई सबैभन्दा ठूलो बजारहरुमध्ये एक भारतमा आफ्नो उत्पादनहरु बिस्तार गर्न सहयोग पुग्ने अनुमान गरिएको छ । पहिलो चरणमा भारतका मुख्य १० शहरहरु दिल्ली, मुम्बई, चेन्नई, बैंगलोर, अहमदाबाद, ...

Read More »

अमेरिकाले ह्वावेलाई उत्पादन बेच्न चाहने अमेरिकी कम्पनीहरुलाई विशेष लाइसेन्स दिने

काठमाडौं । अमेरिकाले चीनको ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्ने कम्पनीहरुलाई छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ कमर्शले चिनियाँ टेक जायन्टसँग आफ्नो व्यापारलाई निरन्तरता दिने कम्पनीहरुलाई विशेष लाइसेन्स दिने भएको हो । अमेरिकाको राष्ट्रिय सुरक्षामा असर नपर्ने किसिमका लाइसेन्सहरु जारी गर्ने बारे कमर्श सेक्रेटरी विल्बर रोजले मंगलबार जानकारी दिएका हुन् । गएको जुन महिनामा जी२० सम्मेलनमा अमेरिकी ...

Read More »

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ह्वावेलाई अमेरिकी कम्पनीहरुले उत्पादन बेच्न सक्छन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिले जापानमा आयोजना भईरहेको जी २० सम्मेलनमा अमेरिकी कम्पनीहरुले चिनियाँ टेक जायन्ट ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्नसक्ने बताएका हुन् । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिंगसँगको भेटवार्तापछि ह्वावेलाई अमेरिकी उत्पादन बिक्री गर्नसकिने बताए । ‘यूएस कम्पनीहरुले ह्वावेलाई आफ्ना उपकरणहरु बिक्री गर्न सक्नेछन्, त्यहाँ कुनै ...

Read More »

ह्वावेका कार्यकारी निर्देशक रायन दिङ्गले भने- ५जीलाई वास्तविक बनाउन सँगसँगै काम गर्न तयार छौं

काठमाडौं । ह्वावेले साइबर सेक्यूरिटी तथा प्राइभेट प्रोटेक्सन आफ्नो कम्पनीको उच्च प्राथमिकतामा रहेको बताएको छ । क्यारियर बिजीका सिईओ दिङ्गले हालै चीनको वुझेनमा आयोजित ११ औ ह्वावे यूजर ग्रुप मिटिंगलाई सम्बोधन गर्दै ह्वावेका क्यारियर बिजीका सिईओ तथा ह्वावेका कार्यकारी निर्देशक रायन डिङ्गले साइबर सेक्यूरिटी तथा प्राइभेट प्रोटेक्सन प्राथमिकतामा रहेको बताएका हुन् । ‘हामी हाम्रा सुरक्षित उत्पादन तथा विश्वसनिय सेवाका साथमा ...

Read More »

ह्वावेको शतप्रतिशत रकम फिर्ता दिने अफरले फिर्ता आउलान त ह्वावेका नेपाली ग्राहक

काठमाडौं । ह्वावेका मोबाइल फोनको बजार निकै खस्किएपछि नेपाली आयातकर्ता कम्पनीले ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । नेपाली बजारमा ह्वावेको बजार करिब ६० प्रतिशतले घटेपछि ग्राहकहरुलाई पुन ह्वावे मोबाइल किनाउने प्रयास गर्नको लागि ह्वावेको आधिकारिक आयातकर्ता तथा बिक्रेता कल मोबिलिटी प्रालिले १०० प्रतिशत रकम फिर्ता दिने अफर ल्याएको हो । कम्पनीले यो बारेमा आफ्ना ग्राहकहरु र च्यानल पार्टनरहरुलाई पनि ...

Read More »

ह्वावेले अमेरिकी प्रतिबन्धपछि ३० बिलियन डलर गुमाउने, स्मार्टफोन बिक्री ४० प्रतिशतले घट्ने

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले अमेरिकी प्रतिबन्धले अनुमान गरेको भन्दा बढि क्षति हुने बताएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन झेनफेईले यो वर्षको आम्दानी प्रतिबन्धका कारण घट्ने बताएका हुन् । रेनकाअनुसार प्रतिबन्धले ह्वावेको आम्दानी ३० बिलियन अमेरिकी डलरले घट्ने अनुमान गरेका छन् । जतिबेला कम्पनीका एक अधिकारीले ह्वावे प्रविधिगतरुपमा आत्मनिर्भर भएको बताएका थिए, त्यसको केहि साताभित्रै ...

Read More »

अमेरिकी प्रतिबन्धको असरः ह्वावेको स्मार्टफोन बिक्री ६० प्रतिशतसम्म घट्ने अनुमान

काठमाडौं । अमेरिकी प्रशासनले कालोसूचीमा राखेको एकमहिनापछि ह्वावेले आफ्नो स्मार्टफोनको बिक्री घट्ने अनुमान गरेको छ । चीनको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी आफैंले समग्र स्मार्टफोनको बिक्री ४० देखि ६० प्रतिशतसम्म घट्ने अनुमान गर्दै त्यसको तयारी गरिरहेको रिपोर्ट आएको छ । ह्वावेले यदि आफ्नो अर्को ब्राण्ड अनरको स्मार्टफोन अनर २० को बिक्री घटेमा त्यसको आपूर्ती पनि बन्द गर्ने बताईएको छ । रिपोर्टअनुुसार ...

Read More »

ह्वावेको ५जी नेटवर्कले पायो ‘वेस्ट ५जी कोर नेटवर्क टेक्नोलोजी’ अवार्ड

काठमाडौं । ह्वावेको ५जी स्मार्ट कोर नेटवर्क सलुसनले अन्तराष्ट्रिय अवार्ड हात पारेको छ । कम्पनीले हालै लण्डनमा आयोजना भएको ५जी ग्लोबल समिटमा ‘वेस्ट ५जी कोर नेटवर्क टेक्नोलोजी’ अवार्ड हात पारेको हो । ह्वावेको ५जी स्मार्ट कोर नेटवर्क नेटिभ क्लाउड, कनेक्सन प्लस एज कम्यूटिंग टेक्नोलोजीजमा आधारित रहेको थियो । यसले सफ्टवेयरमा आधारित थ्री लेयर डिकपलिंग, स्टेटलेस डिजाइन, क्रस डिसी डिप्लोयमेन्ट, माइक्रो ...

Read More »

ह्वावेले आफ्नै अपरेटिंग सिस्टम ‘होंगमेंग’ को ट्रेडमार्क विभिन्न देशहरुमा दर्ता गर्दै

काठमाडौं । ह्वावेले विश्वका विभिन्न ९ देशहरुमा आफ्नो नयाँ अपरेटिंग सिस्टम होंगमेंगको ट्रेडमार्कको लागि आवेदन दिएको छ । हालै संयुक्त राष्ट्रसँगको निकायबाट देखिएको डाटाखनुसार कम्पनीले विभिन्न ९ देशहरुका साथै यूरोपमा पनि ट्रेडमार्क दर्ता गर्दैछ । अमेरिकी प्रतिबन्धपछि कम्पनीले आफ्नै अपरेटिंग सिस्टम(ओएस) ल्याउने योजनाअनुसार कम्पनीले होंगमेँग ट्रेडमार्क क्याम्बोडिया, क्यानाडा, दक्षिण कोरिया, र न्युजिल्याण्डमा दर्ता गरेको वल्र्ड इन्टेलेक्च्यूअल प्रोपर्टी अर्गनाइजेसनको तथ्यांकमा देखिएको ...

Read More »

अमेरिकासँग ब्यापार विवादका बिच चीनले भन्यो- प्रबिधिको सुरक्षाका नयाँ व्यवस्था गर्दैछौँ

बेइजिङ । चीन–अमेरिका ब्यापार विवाद जारी रहेका समय चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय अवलम्वन गर्ने बताएको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेद्वारा विकशित फाइभ–जी प्रबिधिका कारण राष्ट्रिय सुरक्षाको समस्या देखाउँदै यसलाई अस्वीकार गरेको र सहयोगी मुलुकहरूमा पनि यही किसिमको सन्देश फैलाएको हुवावेको दावी रहेको छ । चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय खोज्न एक ...

Read More »