ह्वावे थाईल्यान्डलाई डिजिटल इन्टर्नेसनल कर्पोरेसन अफ द इयरको प्रतिष्ठित प्रधानमन्त्री अवार्ड प्राप्त

२८ फाल्गुन २०७७, शुक्रबार

थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्रीले ह्वावेका कार्यकारीहरुलाई बधाई दिँदै थाइल्याण्डलाई […]