ह्वावे अरु कसैको स्वामित्वमा नभई यसको कर्मचारीहरूको हो -जियाङ सिसेङ, मुख्य सचिव, ह्वावे बोर्ड

१ पुष २०७७, बुधबार

स्विडेनको टेलिकम नियामक पीटीएस (PTS) ले हालसालै देशका अपरेटरहरूलाई उनीहरूको फाइभजी नेटवर्कमा ह्वावे उपकरण प्रयोग गर्नबाट वञ्चित गरेको छ । यस कार्यको औचित्य देखाउन चीनका कुनै पनि विक्रेताले स्वीडेनको राष्ट्रिय […]

ह्वावेद्धारा अनर स्मार्टफोन व्यवसाय औपचारिकरुपमा बेचेको घोषणा

२ मंसिर २०७७, मंगलवार

चिनियााँ टेक कम्पनी ह्वावेले आफ्नो अनर ब्राण्डलाई औपचारिकरुपमा बिक्री गरेको घोषणा गरेको छ । कम्पनीले हालै चीनको शेनझेनमा रहेको कम्पनीलाई अनर ब्राण्डको सम्पूर्ण अधिकार बिक्री गरेको हो। अमेरिकी प्रतिबन्धपछि समस्यामा […]

नेपाल टेलिकमको ५जी सेवाको परीक्षण बारे नोकियाको लागि फिनल्याण्डको चासो

१९ चैत्र २०७७, बिहीबार

सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले परीक्षण गर्न अनुमति पाएको भनिएको फाइभजी सेवा परीक्षणको बारेमा फिनल्याण्डले पनि चासो देखाएको छ। केहि समयअघि रेडियो फ्रिक्वेन्सी निती निर्धारण समितिले […]

ह्वावेको अपरेटिंग प्रणाली हार्मोनीओएस २.० सार्वजनिक, स्मार्टफोनमा अर्को वर्ष आउने

२६ भाद्र २०७७, शुक्रबार

ह्वावेले एक बर्ष पहिले आफ्नो अपरेटिंग प्रणाली हार्मोनीओएस शुरू गरेको थियो। हाल सीईओ रिचर्ड यूले वार्षिक डेवलपर सम्मेलनको मुख्य भाषणको दौरान हार्मोनीओएस २.० घोषणा गरेका छन् र यो थप उपकरणहरूमा […]

सामसङ सन् २०२० मा पनि विश्वको नम्बर एक स्मार्टफोन निर्माता कम्पनी हुने

२३ भाद्र २०७७, मंगलवार

स्ट्राटेजिक एनालिटिक्सले पछिल्लो त्रैमासिकको रिपोर्ट बाहिर ल्याएको छ र यसले बजार कसरी यस बर्ष अगाडि बढ्नेछ र अर्को बर्षमा के अपेक्षा गर्न सकिन्छ भनेर सुक्ष्म जानकारी दिन्छ। यसको महत्वपूर्ण विषय […]

ह्वावेको हार्मोनी ओएसमा आधारित ट्याबलेट यहि वर्ष आउने, मोबाइल भने आगामी वर्ष मात्रै

२२ भाद्र २०७७, सोमबार

ह्वावेको डेभलपर सम्मेलन यहि सेप्टेम्बर १० मा सुरु हुनेछ र सो समयमा सफ्टवेयरमा फोकसको साथ निर्माता कम्पनीबाट ठूला घोषणाहरू हुने आशा गरिएको छ । तर यसअघि नै ह्वावेका डिभाइसहरुको बारेमा […]

ह्वावेले युरोपेली फोन बजारमा थप लगानी गर्दै, दशकभित्र मार्केट लिडर बन्ने योजना

२१ भाद्र २०७७, आईतवार

अमेरिकासँगको विवाद र प्रतिबन्धले चिनियाँ टेक कम्पनी ह्वावेले युरोपेली फोन बजारमा थप लगानी गर्दै, दशकभित्र मार्केट लिडर बन्ने योजनालाई युरोपको बजारमा समेत बिक्रीमा असर पारेको छ । अझ यो समस्या […]

कोभिड पश्चातको युगमा एसिया प्यासिफिक क्षेत्र प्राबिधिक सिप अभावको सामना गर्दै

१५ भाद्र २०७७, सोमबार

जे चेन, उपाध्यक्ष, ह्वावे एसिया प्यासिफिक हामी बौद्धिक युगमा प्रवेश गरेको मात्र नभई हामी यसै भित्र बाँचिरहेका छौं। हाम्रो विश्व डिजिटल युगमा प्रवेश गरि सकेको छ र मानिसहरु मेसिनहरु सँग […]

ह्वावेको गेमसेन्टर सार्वजनिक, विश्वभरका ह्वावे डिभाइस प्रयोगकर्ताहरूको लागि गेमिङ्ग हब

२० श्रावण २०७७, मंगलवार

ह्वावेले आफ्नो आधिकारिक खेल सेवा तथा वितरण प्लेटफर्म ह्वावे गेमसेन्टर (Huawei GameCenter) ३३ देशहरू र विश्वव्यापी क्षेत्रहरुमा लन्च  गरेको छ। ह्वावेले मोबाइल गेमिङ्ग समुदायहरूलाई उच्चगुणस्तरको सामग्री र रिवार्डमार्फत एकै स्थानमा […]

सामसङलाई बजारमा पछार्दै ह्वावे सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेता बन्यो

१५ श्रावण २०७७, बिहीबार

चीनको ह्वावे टेक्नोलोजीजले दोस्रो त्रैमासमा सामसङ इलेक्ट्रोनिक्सबाट सबैभन्दा ठूलो स्मार्टफोन विक्रेताको ताज खोजेको छ । कम्पनी सन् २०२० को दोस्रो त्रैमासमा विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी हुन सफल भएकोछ […]

प्रतिबन्धका बाबजुद बेलायतमा ह्वावेले ३ नयाँ स्टोरहरु खोल्दै, एक करोड पाउण्ड खर्च गर्ने

४ श्रावण २०७७, आईतवार

बेलायत सरकारले हालसालै ह्वावे टेक्नोलोजीको ५ जी उपकरण प्रयोगमा प्रतिबन्ध लगाएको छ। यद्यपि यो यस्तो देखिन्छ कि यसले ह्वावेलाई बेलायतमा व्यापार गर्न भने रोकिरहेको छैन। हालसालै कम्पनीले बेलायतमा तीन नयाँ […]

के अमेरिकाको ५जी रुचि वास्तवमै ५जीमा छ त?

१ श्रावण २०७७, बिहीबार

-माइकल म्याकडोनाल्ड, मुख्य डिजिटल अधिकारी, ह्वावे एशिया प्यासिफिक ५जी आफ्नै प्रचारको सिकार भएको छ । डिजिटल साम्राज्यतिर ढोका सोचिएको ५जी ले उपभोक्ता र व्यवसायहरूलाई मापन र विश्वसनीयताको भरमा नयाँ अवसर […]

ह्वावेले भन्यो- प्रतिबन्धले बेलायतमा थप डिजिटल सुस्तता र डिजिटल विभेद बढ्नेछ

३० असार २०७७, मंगलवार

ह्वावे टेक्नोलोजीजले बेलायतले कम्पनीलाई प्रतिबन्ध लगाउँदा बेलायतको डिजिटल अभियानलाई सुस्त बनाउने चेतावनी दिएको छ । ह्वावेले हालै बेलायत सरकारले आफ्नो ५जी नेटवर्कमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रतिकृया दिँदै त्यसले बेलायतमा […]

प्रतिबन्ध र महामारीका बिच ह्वावेको आम्दानी २०२० को पहिलो ६ महिनामा वृद्धि

३० असार २०७७, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेले २०२० को पहिलो छ महिनामा गत वर्षको तुलनामा १३.१ प्रतिशत बढी आम्दानी गरेको छ । कम्पनीलाई विश्वव्यापीरुपमा विभिन्न देशहरूले यसको उपकरण र स्मार्टफोनको प्रयोग र बिक्रीमा […]

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो किरिन चिपसेटको लागि नयाँ लोगो राख्ने

२७ असार २०७७, शनिबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो चिपसेटको लागि नयाँ लोगो राख्ने तयारी गरेको छ । कम्पनीले आफ्नो किरिन चिपसेटहरुको लागि प्रयोग हुने लोगोको ट्रेडमार्कको लागि आवेदन दिएको छ । नयाँ लोगो […]

ह्वावे क्लामशेल फोल्डेबल फोन ल्याउने तयारीमा, दर्ता गर्यो क्लामशेल फोनको पेटेन्ट डिजाइन

२५ असार २०७७, बिहीबार

हामीले अहिले बजारमा व्यावसायिक रूपमा उपलब्ध केही फोल्डेबल फोनहरू मात्र देखेका छौं र ती दुई मध्ये क्लामशेल डिजाइनका दुई फोनहरु मात्र रहेका छन् । सामसङको ग्यालक्सी जेड फ्लिप र मोटोरोलाको […]

ह्वावेको नविनतम प्रविधि नबिल बैंकले आफ्नो बैकिङ्ग सेवामा प्रयोग गर्ने सम्झौता

२४ असार २०७७, बुधबार

नबिल बैंकले बुधवार ललितपुरमा ह्वावेसँग रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र ह्वावे टेक्नोलोजीज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेन नबिल बैंकका लागि […]

ह्वावे सन् २०२० मा विश्वको सबैभन्दा नवीन कम्पनीहरु मध्ये छैटौं स्थानमा

१२ असार २०७७, शुक्रबार

चीनको टेक जायन्ट ह्वावे टेक्नोलोजीज विश्वका नवीनतम कम्पनीहरुको सूचीमा छैटौं स्थानमा पर्न सफल भएको छ । हालै बोस्टन परामर्श समूह बीसीजीले सार्वजनिक गरेको रिपोर्टअनुसार ह्वावे २०२० का लागि ५० सबैभन्दा […]

ह्वावे र हाइक भिजनसहित २० कम्पनीहरुमा चिनियाँ सेनाको सहयोग भएको अमेरिकी आरोप

१२ असार २०७७, शुक्रबार

अमेरिकामा ट्रम्प प्रशासनले चीनको टेलिकम उपकरण निर्माता ह्वावे टेक्नोलोजी र भिडियो सर्विलेन्स कम्पनी हाइकभिजन लगायत २० शीर्ष चिनियाँ कम्पनीहरूमा चिनियाँ सेनाको समर्थन रहेको वा स्वामित्व रहेको दाबी गरेको छ। रोयटर्सको […]

ह्वावेले नयाँ फ्ल्यागशिप स्मार्टफोन मेट४० बजारमा ढिलो ल्याउने, चीप आपूर्तिको मूल्यांकन गर्दै

७ असार २०७७, आईतवार

टेक कम्पनी ह्वावेले आफ्नो नयाँ डिभाइस मेट४० बजारमा ढिलो आउने भएको छ । कम्पनीले आफ्ना कम्पोनेन्ट आपूर्तिकर्ताहरुका लागि उत्पादन रोक्ने आदेश दिएसँगै नयाँ फ्यागशिप डिभाइस बजारमा ढिलो आउने भएको हो […]

ह्वावेले इन्टरोप टोकियो २०२० प्रदर्शनीमा जित्यो आठ बिधामा पुरस्कार

२८ जेष्ठ २०७७, बुधबार

कोभिड–१९ महामारीले विभिन्न उद्योग र क्षेत्रहरूमा अभूतपूर्व परिवर्तन ल्याएको छ तर यसले आइसिटी उद्योगको तीव्र विकासलाई भने रोक्न सकेको छैन । यसको चित्रण गर्दै जापानको सबैभन्दा ठूलो आईसीटी प्रदर्शनी, इन्टरोप […]

ह्वावेको बेलायतमा जन सम्पर्क अभियान, २० वर्षको आफ्नो योगदानलाई विज्ञापनमार्फत सम्झाउँदै

२८ जेष्ठ २०७७, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले बेलायतमा हालै एक नयाँ विज्ञापन अभियान सुरू गरिरहेको छ । जसले बेलायतभर उच्च गति, भरपर्दो पूर्ण फाइबर ब्रोडब्यान्ड र मोबाइल नेटवर्कहरू ल्याउन मद्दत गर्ने आफ्नो प्रतिबद्ध […]

ह्वावे टेक्नोलोजीज अन्तरगतको ह्वावे हिसिलिकनले विश्वभरका युवा प्रतिभालाई नियुक्त गर्दै

१९ जेष्ठ २०७७, सोमबार

चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीज अन्तरगतको ह्वावे हिसिलिकनले विश्वभरबाट युवा प्रतिभाहरुलाई नियुक्त गर्ने घोषणा गरेको छ । यो नियुक्ती प्रकृया विश्वभरका स्नातकोत्तर र स्नातक तहका व्यक्तिहरु जो सन् २०१७ जनवरी […]

ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्गलाई दोहोरो अपराधीकरणमा मुद्धा चलाउन सकिने निर्णय

१५ जेष्ठ २०७७, बिहीबार

क्यानाडाको अदालतले ह्वावे टेक्नोलोजीजकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्झाउलाई दोहोरो अपराधीकरण (double criminality) मा मुद्धा चलाउन सकिने निर्णय गरेको छ । क्यानाडाको ब्रिटिस कोलम्बियाको सर्वोच्च अदालतले हिजो एक निर्णय गदैृ […]

एनसेलको मुख्य लगानीकर्ता आजियाटाले मलेशियामा ५जी जडान गर्न दुई कम्पनी रोज्ने

१५ जेष्ठ २०७७, बिहीबार

एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटा ग्रुपले मलेशियामा ५जी सेवाहरुको लागि दुईवटा कम्पनी छनौट गर्ने भएको छ । सेवाग्राहीको आधारमा मलेशियाको तेस्रो ठूलो टेलिकम अपरेटर आजियाटा ग्रुप बर्हादले ह्वावेका साथै अर्को […]

ताजा समाचार