एक चार्जमा ११०० किलोमिटर चल्ने ह्वावेको  आइटो एम५ ईभीको डेलिभरी शुरु

२६ फाल्गुन २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले इलेक्ट्रिक भेहिकल उद्योगमा पुन: गति लिइरहेको छ। कम्पनीले ईलेक्ट्रिक भेहिकल (ईभी) निर्माण गर्न साझेदारी गरेको थियो र सेरेस (SERES) सँगको सहकार्यमा कार निर्माणको काम सुरु गरेको […]