ह्वावेले भन्यो- प्रतिबन्धले बेलायतमा थप डिजिटल सुस्तता र डिजिटल विभेद बढ्नेछ

३० असार २०७७, मंगलवार

ह्वावे टेक्नोलोजीजले बेलायतले कम्पनीलाई प्रतिबन्ध लगाउँदा बेलायतको डिजिटल अभियानलाई सुस्त बनाउने चेतावनी दिएको छ । ह्वावेले हालै बेलायत सरकारले आफ्नो ५जी नेटवर्कमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रतिकृया दिँदै त्यसले बेलायतमा […]

अमेरिकी नियामकद्धारा ह्वावे र जेडटिई राष्ट्रिय सुरक्षा खतरा भएको घोषणा, उपकरण प्रयोगमा प्रतिबन्ध

१७ असार २०७७, बुधबार

अमेरिकामा दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले चिनियाँ कम्पनी ह्वावे र जेडटीई कर्पोरेशनलाई राष्ट्रिय सुरक्षाको लागि खतरा भनेको छ। एफसीसी दुबै कम्पनीका उपकरणहरु अमेरिकाको संचार क्षेत्रमा […]

ह्वावे टेक्नोलोजीज अन्तरगतको ह्वावे हिसिलिकनले विश्वभरका युवा प्रतिभालाई नियुक्त गर्दै

१९ जेष्ठ २०७७, सोमबार

चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीज अन्तरगतको ह्वावे हिसिलिकनले विश्वभरबाट युवा प्रतिभाहरुलाई नियुक्त गर्ने घोषणा गरेको छ । यो नियुक्ती प्रकृया विश्वभरका स्नातकोत्तर र स्नातक तहका व्यक्तिहरु जो सन् २०१७ जनवरी […]

ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्गलाई दोहोरो अपराधीकरणमा मुद्धा चलाउन सकिने निर्णय

१५ जेष्ठ २०७७, बिहीबार

क्यानाडाको अदालतले ह्वावे टेक्नोलोजीजकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्झाउलाई दोहोरो अपराधीकरण (double criminality) मा मुद्धा चलाउन सकिने निर्णय गरेको छ । क्यानाडाको ब्रिटिस कोलम्बियाको सर्वोच्च अदालतले हिजो एक निर्णय गदैृ […]

ह्वावे टेक्नोलोजीका विरुद्ध कडा रवैया अपनाउँदै अमेरिका, चिप आपूर्तिमा समेत प्रतिबन्ध

३ जेष्ठ २०७७, शनिबार

अमेरिकी सरकारले ह्वावे टेक्नोलोजिजका विरुद्ध थप कडा कदम चालेको छ । अमेरिकी प्रशासनले शुक्रबार ह्वावेलाई विश्वभरबाट चिप आपूर्तिमा समेत रोक लगाएको हो । टेलिकम जायन्ट ह्वावेलाई अमेरिकाले गतवर्ष नै कालोसूचीमा […]

चिनियाँ टेक जायन्ट ह्वावेमाथि लगाएको अमेरिकी प्रतिबन्ध थप १ वर्ष लम्बियो

१ जेष्ठ २०७७, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेलाई अमेरिकाले थप १ वर्षको प्रतिबन्ध लगाएको छ । यसअघि गत वर्ष ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडलाई अमेरिकी सरकारले कालोसूचीमा राखेर कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । गएको […]

ह्वावेले आफ्ना कम्प्युटरहरुमा विण्डोज १० को साटो हार्मोनीओएस २.० प्रयोग गर्ने

२१ बैशाख २०७७, आईतवार

गत वर्ष अमेरिकाले कालोसूचीमा राखेसँगै चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो हार्मोनी ओएसको विकास गर्ने घोषणा गरेको थियो । अब सोहि अपरेटिङ्ग सिस्टम कपनीले आफ्नो कम्युटरहरुका साथमा ल्याउने योजना गरेको छ […]

ह्वावे एप ग्यालरी भिजन सार्वजनिक, सुरक्षित र भरपर्दो मोबाइल एप्स इकोसिस्टम निर्माण गर्ने दाबी

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौँ । उपभोक्ताहरूले विभिन्न समयमा कैयौँ डिभाइसहरु प्रयोग गर्ने गर्छन् र सुदृढ तथा इन्टरनेटबाट एकअर्कासँग कनेक्ट गर्न सकिने मोबाइल एपहरूले त्यो अनुभव सम्भव बनाएका हुन् । यस्तो स्थितिमा ह्वावेको विश्वास […]

ह्वावेले आफ्नो ४जी/५जी उपकरणहरुकाे उत्पादन फ्याक्ट्रि फ्रान्समा निर्माण गर्ने

१८ फाल्गुन २०७६, आईतवार

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले फ्रान्समा अत्याधुनिक प्रविधियुक्त उत्पादन प्लान्ट लगाउने योजना सार्वजनिक गरेको छ । यसअघि कम्पनीका ह्वावे फ्रान्सका इन्चार्जले फ्रान्समा लगानी गर्ने घोषणा गरेका थिए भने चीन […]

ह्वावेलाई अमेरिकी कम्पनीहरुबाट आपूर्ति गर्न थप ४५ दिनको सुबिधा

४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । अमेरिकी प्रशासनले चिनियाँ टेक जायन्ट ह्वावेलाई थप ४५ दिनको सुविधा उपलब्ध गराएको छ । सो थप ४५ दिनको समयमा ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न सक्ने […]

ह्वावेले आफ्ना आगामी स्मार्टफोनहरुमा ७० लोकप्रिय एप्स प्रि इन्स्टल गरेर बेच्ने

२६ माघ २०७६, आईतवार

काठमाडौं । ह्वावे आफ्ना भविश्यमा ल्याउने स्मार्टफोनहरुमा ७० वटा लोकप्रिय एन्ड्रोयड एप्स प्ले स्टोरबाट प्रि इन्स्टल गर्ने निर्णय गरेको छ । गूगलका एप्लिकेसनहरु र सर्भिसहरुबाट बंचित भएको चिनियाँ टेक जायन्टले […]

चिनियाँ टेलिकम जायन्ट ह्वावेले युरोपमा ५जी फ्याक्ट्री बनाउँदै, ५जीका उपकरणहरु बनाउने

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले यूरोपमा फ्याक्ट्री स्थापना गर्ने तयारी गरिरहेको छ। युरोपियन युनियका लागी ह्वावेका प्रमुख प्रतिनिधी लियू क्याङ्गकाअनुसार कम्पनीले युरोपमा एक साइट छनौट गरिरहेको र ५जी प्रविधिको लागी एक फ्याक्ट्री […]

ह्वावेको अल–न्यू वाई सिक्स एसमा प्रशस्त स्टोरेज, आकर्षक डिजाइन र विशिष्ट विशेषताहरू

२४ माघ २०७६, शुक्रबार

काठमाडौँ । ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई ६ एस सार्वजनिक गरेको छ। वाई सिक्स एसको ६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो […]

अमेरिकी दबाबका बिच बेलायतले ५जी नेटवर्कमा ह्वावेलाई सहभागी गराउने

१४ माघ २०७६, मंगलवार

काठमाडौं । बेलायतले चिनियाँ टेलिकम कम्पनी ह्वावेलाई फाइभजी नेटवर्क विस्तारमा कम्पनीको भूमिकालाई स्वीकार गर्ने भएको छ। यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित तहमा सामर्थ्य बिस्तार […]

ईकमर्श कम्पनी अमेजन विश्वको सबैभन्दा मूल्यबान ब्राण्ड, टेलिकम जायन्ट ह्वावे पहिलोपटक टप टेनमा

१० माघ २०७६, शुक्रबार

काठमाडौं । विश्वको मूल्यबान कम्पनीको पहिलो स्थानमा अमेजनले आफ्नो हिस्सा कायमै राखेको छ । ईकमर्श कम्पनी अमेजनले तेस्रो वर्षपनि आफ्नो मूल्यवान ब्राण्डलाई कायमै राख्दै पहिलो स्थानमा रहेको हो । ब्राण्ड […]

चिनियाँ टेक कम्पनी ह्वावे र डिजिटल म्यापिङ नेभीगेसन कम्पनी टमटम बिच सहकार्य

७ माघ २०७६, मंगलवार

काठमाडौं । चाइनिज स्मार्टफोन मेकर कम्पनि ह्वावे तथा डच नेभिगेसन र डिजिटल म्यापिङ कम्पनी टमटम बिच पार्टनरशिप भएको छ । यस सझौतापछि ह्वावेको स्मार्टफोनमा टमटमको म्याप सर्भीस पाईनेछ । यसको […]

चिनियाँ टेलिकम कम्पनी ह्वावेकी वरिष्ठ कार्यकारी वेनझाउको अदालती सुनुवाई शुरु

६ माघ २०७६, सोमबार

काठमाडौं। क्यानाडामा २ वर्षअघि पक्राउ परेकी चिनियाँ टेलिकम कम्पनी ह्वावेकी वरिष्ठ कार्यकारी मेङ वेनझाउका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ। यस मुद्दाले बेइजिङ क्रुद्ध […]

ह्वावेको वार्षिक आम्दानी १८ प्रतिशतले बढ्यो, कम्पनीका लागि सन् २०२० कठिन वर्ष हुने प्रक्षेपण

१६ पुष २०७६, बुधबार

काठमाडौं । ह्वावे टेक्नोलोजीले सन् २०१९ मा आफ्नो आम्दानी १८ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । कम्पनीले सन् २०१९ मा १२१.७२ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ जुन कम्पनीले […]

ताजा समाचार