अब ह्वाट्सएपबाटै किनमेल गर्न सकिने, नयाँ सपिङ्ग बटन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध

२८ कार्तिक २०७७, शुक्रबार

मेसेजिङ्ग एप ह्वाट्सएपले विश्वव्यापी रुपमा प्रयोगकर्ताहरुका लागी सपिङ्ग बटन रोल आउट गरेको छ ।अब नयाँ फीचरका साथमा प्रयोगकर्ताहरुले च्याटिङ्ग वा भिडियो कल बाहेक सपिङ्ग पनि गर्न सक्नेछन् । यो एन्ड्रोइड […]