मोटोरोलाले रेजर ब्राण्डमा मोड्न सकिने फोन ल्याउँदै, मूल्य १,५०० डलर मात्रै

९ माघ २०७५, बुधबार

काठमाडौं । मोटोरोलाले आफ्नो चर्चित रेजर (Razer) ब्राण्डलाई पुन शुरु गर्ने तयारी गरिरहेको छ, जसअन्तरगत कम्पनीले मोड्नसकिने किसिमको फोन ल्याउने भएको छ । हालै कम्पनीले दर्ता गरेको एक पेटेन्टअनुसार कम्पनीले […]