हिँडिरहेको बेलामा फोन प्रयोग गर्नेलाई फोन एपले अगाडि हेर्नका लागि सतर्क गराउने

३१ चैत्र २०७७, मंगलवार

आगामी दिनमा एन्ड्रोइड प्रयोगकर्ताहरूले हिड्दै गर्दा उनीहरूको मोबाइल फोनहरू हेरिरहेको भए बन्द गर्न र अगाडी हेर्न भनेर नोटिफिकेसन दिने भएको छ । एन्ड्रोइड फोनका लागि आउन लागेको नयाँ एउटा टूलले […]