ह्वावेले आफ्नो प्रोसेसर डेभलपर कम्पनी हाइसिलिकनका कर्मचारी कटाैती नगर्ने

३१ जेष्ठ २०७८, सोमबार

गत वर्षको सेप्टेम्बरदेखि ह्वावेले टीएसएमसीसगको पहुँच गुमाएको छ। यसबाट ह्वावेको आफ्नै चिप निर्माण कम्पनी हाइसिलिकनमा चिप निर्माणमा अप्ठेरो हुन थालेको छ। तर ह्वावेका वरिष्ठ उपाध्यक्षले कम्पनीले आफ्ना हाइसिलिकनका कुनै कर्मचारी […]