१४ भाद्र २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले परिक्षण गरिरहेको पहिलो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्। विश्वविद्यालयको २९ औं दीक्षान्त अघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको […]