अनाैठा हर्कत देखाउँदै हब्बल टेलिस्कोप, के के मा समस्या भेटियो?

२ चैत्र २०७७, सोमबार

गएको मार्च ७ तारिखमा हब्बल टेलिस्कोपले अचानक यसमा रहेको विज्ञानसम्बन्धी अवलोकन गर्ने कार्य बन्द गर्यो। उक्त अन्तरिक्षयानको समग्र संरचना हेरविचार गर्ने स्वचालित प्रणालीले उक्त अवलोकन कार्य बन्द गरेको थियो। यसले […]