हनीवेलले क्वान्टम कम्प्यूटर बनाउँदै, अहिलेसम्मकै शक्तिशाली क्वान्टम कम्प्यूटर हुने दाबी

२ चैत्र २०७६, आईतवार

एडभान्स टेक कम्पनी हनीवेलले आफ्नै क्वान्टम कम्प्यूटर विकास गर्ने घोषणा गरेको छ । कम्पनीले सो क्वान्टम कम्प्यूटर यहि जून महिनासम्ममा तयार हुनसक्ने अपेक्षा गरेको छ । हनीवेलले आफ्ना क्वान्टम कम्प्यूटरको […]