नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएको ४ वर्ष पुरानो आशयपत्र खारेज, नयाँ प्रकृया शुरु गरिँदै

२२ मंसिर २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले चारवर्षअघि माग गरेको स्याटेलाइट स्थापनाको आशयपत्रअनुसारको सूचना खारेज गरेको छ। प्राधिकरणले यसअघि नेपालको आफ्नै स्याटेलाइट लन्च गर्ने उद्धेश्यले एकिकृतरुपमा सेवा लिनेगरेर स्याटेलाइटको लागि आशयपत्र माग गरेकोमा हाल […]

वनवेबले २ हजार स्याटेलाइटको लागि अनुमति पायो, स्याटेलाइट ब्रोडब्याण्ड सेवा दिने उद्धेश्य

१६ भाद्र २०७७, मंगलवार

अमेरिकी नियमनकारी निकाय एफसीसीले थप १ हजार २ सय नयाँ उपग्रह(स्याटेलाइट) प्रक्षेपण गर्न वनवेबलाई अनुमति प्रदान गरेको छ। यसअघि सन् २०१७ मा यसको ७२० स्याटेलाइटहरुलाई प्रक्षेपणको लागि अनुमति दिईएको थियो […]

अमेजनले स्याटेलाइट नेटवर्कमा १० अर्ब डलर लगानी गर्दै, उच्चगतिको ब्रोडब्याड इन्टरनेटको दिने

१७ श्रावण २०७७, शनिबार

अमेजन डट इंकले स्याटेलाइटहरूको नेटवर्क निर्माण गर्न १० अर्ब डलर भन्दा बढी लगानी गर्ने बताएको छ । सो लगानीमा कम्पनीले ३ हजार २३६ वटा स्याटेलाइटहरु अन्तरिक्षमा राख्नेछ । जसले विश्वव्यापीरूपमा […]

रूसले अन्तरिक्षमा स्याटेलाइट ध्वस्त गर्ने प्रविधि परीक्षण गरेको बेलायत र अमेरिकाको आरोप

९ श्रावण २०७७, शुक्रबार

अमेरिका र बेलायतले रूसलाई अन्तरिक्ष कक्षमा रहेका भू-उपग्रहहरू(स्याटेलाइट)लाई लक्षित गरेर प्रयोग गर्न सकिने अन्तरिक्षमा हतियार जस्तो प्रक्षेपणको परीक्षण गरेको आरोप लगाएको छ। अमेरिकी विदेश विभागले रुसले गरेको भर्खरको प्रयोगलाई वास्तवमा […]

नेपालमै बनाएको सानोस्याट-१ अन्तरिक्षमा लाने तयारी, रकम अभाव भएपछि चन्दा उठाईँदै

५ श्रावण २०७७, सोमबार

नेपालमा नै निर्माण गरिएको नानो स्याटेलाईट अन्तरिक्षमा पुर्याउनका लागि चन्दा संकलनको अभियान शुरु भएको छ । नेपाली युवा वैज्ञानिकहरुले नेपालमा नै बनाएको सानोस्याट-१ (SanoSat-1) नामक स्याटेलाइट प्रक्षेपण गर्नका लागि रकम […]

दुई वर्षभित्र नेपालकाे आफ्नै स्याटेलाइट, ग्रामिण दूरसञ्चार विकास कोषको रकम समेत प्रयोग गरिने

११ असार २०७७, बिहीबार

सरकारले आगामी २ वर्षभित्र आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने महत्वाकांक्षी नीति लिएको छ । यसअघि नीतिको मस्यौदामा सन् २०२४ भित्र स्याटेलाइट लन्च गर्ने लेखिएकोमा हाल पारित नीतिले सो अवधिलाई छोट्याएर २०२२ […]

स्याटेलाइट राख्ने सरकारी योजनाअन्तरगत ‘नेपालको भू-उपग्रह नीति’ स्वीकृत

५ असार २०७७, शुक्रबार

सरकारले आफ्नै स्याटेलाइट राख्ने उद्धेश्यले पहिलो पटक स्याटेलाइट नीति ल्याएको छ । मन्त्रिपरिषदको असार २ गते बसेको बैठकले नेपालको स्याटेलाइट नीति पारित गरेको छ । अर्थ, संचार तथा सूचना प्रविधि […]

सञ्चार मन्त्री डा. खतिवडाको दाबी- स्याटेलाइट खरिद पारदर्शी र प्रतिस्पर्धी ढंगले अघि बढ्छ

३ असार २०७७, बुधबार

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको आफ्नो स्याटेलाइट हुनुपर्दछ भन्ने उद्धेश्यले आगामी आर्थिक वर्षमा त्यसको लागि बजेट राखिएको बताएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयको […]

स्टारलिंक स्याटेलाइटका लागि थप ५९ स्याटेलाइट स्पेसएक्सले अन्तरिक्षमा पुर्यायो

१ असार २०७७, सोमबार

अमेरिकी रकेट कम्पनी स्पेसएक्सले हालै आफ्नो ५८ वटा स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याएको छ । कम्पनीले स्टारलिंक स्याटेलाइट परियोजनाको लागि थप स्याटेलाइट प्रक्षेपण गरेको हो । स्पेस एक्सको फाल्कन ९ रकेटमार्फत शनिवार […]

दूई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरि सञ्चालनमा ल्याईने

२ जेष्ठ २०७७, शुक्रबार

आगामी आर्थिक वर्षको बजेटमा स्याटेलाइट स्थापनाको लागि योजना ल्याउने सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ । संघिय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम घोषणाा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले […]

पुरानो स्याटेलाइटलाई मर्मत गर्न सकिने, सर्भिसिङ्ग स्याटेलाइटद्धारा इन्टेलस्याट९०१ पुर्नजिवित गरियो

९ बैशाख २०७७, मंगलवार

अन्तरिक्षमा रहेको पुराना स्याटेलाइटलाई पनि अब प्रयोगमा ल्याउन सकिने भएको छ । हालै एउटा पुरानो कम्युनिकेशन्स स्याटेलाइटलाई अर्को स्याटेलाइटमार्फत मर्मत गरि पुनजिवित गराएर प्रयोगमा ल्याईएको छ । सन् २००१ देखि […]

स्पेसएक्सले पाँचौ खेपमा थप ६० स्याटेलाइट अन्तरिक्षमा पठायो, ३०० वटा स्याटेलाइट अर्बिटमा

७ फाल्गुन २०७६, बुधबार

काठमाडौं । अमेरिकी स्याटेलाइट कम्पनी स्पेसएक्सले आफ्नो पछिल्लो ब्याचमा ६० वटा थप स्याटेलाइटहरु अन्तरिक्षमा पठाएको छ । यसका साथमा कम्पनीले आफ्नो पाचौँ खेप अन्तरिक्षमा पुर्याएको हो । स्पेसएक्सले एक्लै यो […]

वनवेबले स्याटेलाइटबाट विश्वभर ब्रोडब्याण्ड इन्टरनेट दिँदै, आफ्नो ३४ स्याटेलाइट उडाउँदै

२३ माघ २०७६, बिहीबार

काठमाडौं । अन्तरिक्षमा सेटेलाइटहरुको लिंकमार्फत ब्रोडब्याण्ड इन्टरनेट दिने उद्धेश्य राखेको वनवेबले आफ्नो३४ वटा स्याटेलाइटहरु यहि फरबरी ७ मा लन्च गर्ने योजना लिएको छ । कम्पनीले आफ्नो पहिलो चरणको स्याटेलाइट काजाकस्तानको […]

प्रयोगमा नरहेका स्याटेलाइटहरु एक आपसमा ठोक्किन बाट बचे, ४० फीटको दूरीबाट क्रस भए

१६ माघ २०७६, बिहीबार

काठमाडौं । अन्तरिक्षमा बिभिन्न देशहरुले आआफ्ना स्याटेलाइटहरु पठाएका छन् । विभिन्न उद्धेश्यले पठाईएका स्याटेलाइटहरुको काम र अवधि सकिएपछि त्यहीँ छोड्ने गरिन्छ । तर अहिले  प्रयोगमा नआएका त्यस्ता स्याटेलाइटहरु अन्तरिक्षको मुख्य […]

क्यापेला स्पेसले बनायो नयाँ स्याटेलाइट डिजाइन, पृथ्विको हाई रिजोल्युशनको तस्विर लिन सक्ने

८ माघ २०७६, बुधबार

काठमाडौं । स्याटेलाइट तथा अर्थ अब्जरभेसन स्टार्टअप क्यापेला स्पेसले हालै आफ्नो स्याटेलाइट टेक्नोलोजीको नयाँ डिजाइन सार्वजनिक गरेको छ। सो नयाँ डिजाइनअनुसार सुधार भएको टेक्नोलोजीले हालैको हार्डवेयर प्लेटफर्मका साथमा ०.५ मिटर […]

चीनले आफ्नै जीपीएस प्रणाली बनायो, ‘बिग डिपर’द्धारा अमेरिकी एकाधिकार अन्त्य गरिने योजना

१३ पुष २०७६, आईतवार

काठमाडौं । चीनले आगामी बर्षको पहिलो ६ महिनाभित्रै आफ्नै ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली सार्वजनिक गर्ने भएको छ । अमेरिकी प्रविधिहरुमा भरपर्नुपर्ने बाध्यतालाई कम गर्न सो प्रणाली संचालन गर्न लागेको […]

स्याटेलाइट टेक्नोलोजीमा काम गर्दै एप्पल, स्याटेलाइटबाट सिधै आइफोनमा डाटा पठाउन सकिने

६ पुष २०७६, आईतवार

काठमाडौं । एप्पलले आगामी ५ वर्षभित्र स्याटेलाइटबाट सिधै तपाईँको आइफोनमा डाटा पठाउन सक्नेछ । कम्पनीले यहि लक्ष्यसाथ स्याटेलाइट टेक्नोलोजीमा काम गरिरहेको छ । स्याटेलाइट टेक्नोलोजीमा काम गर्नका लागि कम्पनीले कयौं […]