बागमतीमा अब स्याटेलाइट क्लिनिक र टेलि-मेडिसिन सेवा उपलब्ध हुने

१६ जेष्ठ २०७९, सोमबार

बागमती प्रदेशले स्याटेलाइट क्लिनिक र टेलि-मेडिसिनका माध्यमबाट स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा बागमती प्रदेशले स्याटेलाइट क्लिनिक र टेलि-मेडिसिनका माध्यमबाट स्वास्थ्य सेवा […]