शाओमीको मी राउटर ४सी नेपालमा सार्वजनिक, स्मार्ट मी वाईफाई एपबाट चलाउन सकिने

४ श्रावण २०७७, आईतवार

शाओमीले नेपालमा मी राउटर ४सी सार्वजनिक गरेको छ । मी राउटर ४सी का साथ, शाओमीले आज देशको अन्य श्रेणीमा प्रवेश गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन […]