शाओमीले अब स्मार्ट मास्क ल्याउने, दर्ता गर्यो पेटेन्ट, मास्कले श्वासप्रश्वासको डाटाहरु मापन गर्ने

८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमी अहिले स्मार्टफोन बाहेकका सस्तो मुल्यका उपभोक्ताको दैनिक जीवनमा प्रयोग हुने अन्य समानहरु ल्याउन कडा प्रयास गरिरहेको छ । हरेक दिन वायु प्रदुषण बढदै गइरहेको […]