स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ, वडाका सबै सिफारिसहरु डिजिटल सिस्टमबाटै हुने

१३ आश्विन २०७७, मंगलवार

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकामा आजदेखि औपचारिकरुपमा स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ भएको छ । वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा वालिङलाई नेपालकै उत्कृष्ट स्मार्ट […]