अब स्मार्टफोन एपमार्फत सवारी पार्किङ गर्न सकिने, न्यूरोडमा शुरुभयाे स्मार्ट पार्किङ

१ असार २०७६, आईतवार

काठमाडौं । न्यूरोडका २ स्थानमा असार १ गते आइतवारदेखि स्मार्ट पार्किङ शुरु गरिएको छ । सो स्मार्ट पार्किङमा आफ्नो स्मार्टफोनमा उपलब्ध हुने एपबाटै स्थान बुक गर्न रकम तिर्न सकिने लगाउनका […]