आफ्नै स्मार्ट ट्यागमा काम गर्दै वनप्लस, केही समयमा सार्वजनिक हुन सक्ने

२३ जेष्ठ २०७८, आईतवार

एप्पल र सामसङका स्मार्ट ट्यागको सफलतापछि अब अर्को स्मार्टफोन कम्पनी वनप्लुले पनि आफ्नै स्मार्ट ट्याग ल्याउन लागेको बुझिएको छ। गत मे १८ का दिन कम्पनीले स्मार्ट ट्यागको ट्रेडमार्क दर्ता गराएको […]