यस्तो छ टिकटकले ल्याएको पहिलो स्मार्टफोन, चार क्यामरा सेटअप र स्न्यापड्रागन ८५५ प्लस प्रोसेसर

१७ कार्तिक २०७६, आईतवार

काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्मार्टिसन जियांगुओ प्रो ३ नामक स्मार्टफोन लन्च गरेको हो। बाइटडान्सको यो फ्ल्यागशिप डिभाइसमा स्न्यापड्रागन ८५५ प्रोसेसर […]