नेपालमा ५९ करोडको स्मार्टवाच आयात

१४ श्रावण २०७९, शनिबार

गत आर्थिक वर्ष २०७८/७९ मा ५९ करोड रुपैयाँ बराबरको स्मार्टवाच नेपालमा आयात भएको छ। भन्सार विभागका अनुसार गत आवमा ५९ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको ४ लाख ४४ […]

बजेट स्मार्टवाच ‘पेबल स्पार्क’ सार्वजनिक

३ श्रावण २०७९, मंगलवार

भारतको वेयरेबल ब्राण्ड पेबलले नयाँ स्मार्टवाच पेबल स्पार्क सार्वजनिक गरेको छ। बजेटमैत्री नयाँ स्मार्टवाचमा ब्लूटूथ कलिङ फिचर दिइएको छ। यस स्मार्टवाच मार्फत् प्रयोगकर्ताले एक क्लिकमा कलको रिप्लाईका साथै इन बिल्ट […]

अमेजफिट बिप ३ स्मार्टवाच सार्वजनिक

२१ जेष्ठ २०७९, शनिबार

अमेजफिट बिप ३ दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सार्वजनिक भएको छ। नयाँ किफायती मूल्यको स्मार्टवाच ब्राण्ड आधिकारिक रुपमा ब्राजिलमा सार्वजनिक भएको हो। बिप ३ मा १.६९ इन्चको टीएफटी एलसीडी, हर्ट रेट […]

आईओटी इन्कर्पोरेशनले नेपालमा ल्यायो पर्पल ब्राण्डका स्मार्टवाच

२० माघ २०७८, बिहीबार

आईओटी इन्कर्पोरेशनले पर्पल ब्राण्डका स्मार्टवाच नेपालमा सार्वजनिक गरेको छ। शारदा ग्रुप अन्तर्गत रहेको वत्सल इम्पेक्सको भगिनी संस्था आईओटी इन्कर्पोरेशनले आफ्नै पर्पल ब्राण्ड अन्तर्गत तीन ओटा स्मार्टवाच सार्वजनिक गरेको हो। पर्पल […]

६ महिनामा ३५ करोड रुपैयाँभन्दा बढीका स्मार्टवाच आयात

१० माघ २०७८, सोमबार

आर्थिक वर्ष २०७८/७९ पूर्वार्द्ध अर्थात् शुरुवाती ६ महिनामा नेपालमा ३५ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्। यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो आर्थिक […]

स्टिल फ्रेम र लचकदार स्ट्र्यापमा आउँदै ह्वावेको वाच फिट एलिगेन्ट

४ चैत्र २०७७, बुधबार

गत वर्ष आफ्नो स्मार्टवाच वाच फिटको घोषणा गरेको चिनियाँ टेक जायन्ट ह्वावेले ह्वावे वाच फिट एलिगेन्ट नाम दिएर त्यसको अपडेट बजारमा ल्याउने भएको छ। यो स्मार्टवाचमा भएको स्टेनलेस स्टिलको फ्रेम […]

स्मार्ट वाचका लागि स्ट्र्याप छान्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस्

२५ फाल्गुन २०७७, मंगलवार

हिजोआज स्मार्ट ब्याण्ड र स्मार्ट वाच निकै लोकप्रिय ग्याजेटका रुपमा आइरहेका छन्। स्मार्ट ब्याण्ड र स्मार्ट वाचहरु स्ट्र्याप फेर्न मिल्ने र नमिल्ने दुई तरिकाका हुन्छन्। तपाईँले किनेको स्मार्ट ब्याण्ड र […]

स्मार्टवाच शिपमेन्टमा एप्पल अग्रपंक्तिमा

२३ फाल्गुन २०७७, आईतवार

सेन्टरपोइन्ट रिसर्चको एउटा रिपोर्ट अनुसार सन् २०२० को अक्टोबर र नोभेम्बर महिनामा विश्वभरको स्मार्टवाच शिपमेन्टको आँकडामा एप्पल अग्रपंक्तिमा रहेको छ। यस अवधिमा विश्वभरको जम्मा शिपमेन्ट सन २०१९ को सोही अवधिमा […]

९ महिनामा ९७ हजारभन्दा धेरै स्मार्टवाच आयात, चीन र भारतबाट धेरै

३ जेष्ठ २०७८, सोमबार

नेपालमा पछिल्लो ९ महिनामा ९७ हजार ६२३ वटा स्मार्टवाच आयात गरिएका छन्। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार चीनबाट सबैभन्दा धेरै ९३ हजार ९६१ […]

सामसङले ग्यालेक्सी वाच ४ मा एटीएल र एसडीआईले बनाएको ब्याट्री प्रयोग गर्ने

१० बैशाख २०७८, शुक्रबार

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी वाच ४ मा चीनको एम्पेरेक्स टेक्नोलोजी लिमिटेड तथा सामसङ एसडीआईले उत्पादन गरेको ब्याट्री प्रयोगमा ल्याउने भएको छ। यी दुई ब्याट्री उत्पादकले स्मार्टवाचको पहिलो स्टकका लागि ब्याट्रीको आपूर्ति […]