क्लबहाउस र ट्विटर स्पेसेजलाई टक्कर दिन स्पोटीफाईले ल्यायो अडियो च्याट एप ‘ग्रीनरूम’

३ असार २०७८, बिहीबार

म्यूजिक एप स्पोटीफाईले क्लबहाउस र ट्विटर स्पेसेज जस्ता लाइभस्ट्रीमिंग अडियो च्याट एपलाई टक्कर दिनेगरि ग्रीनरूम(Greenroom) नामक एप सार्वजनिक गरेको छ । यसले अचानक लोकप्रिय क्याटगरीको अडियो च्याट एपहरुको भिडमा लागी […]