सेवाग्राहीले नै इन्टरनेट र फोनकलको गुणस्तर नाप्न सक्ने,सोही डाटाको आधारमा प्राधिकरणको एक्सन

२० फाल्गुन २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो २२ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा ग्राहक सेवाहरु शुरु गरेको छ । दूरसंचार क्षेत्रको नियमनकारी निकाय दूरसंचार प्राधिकरणले इन्टरनेट र डाटाको गति मापन गर्ने […]