जियोफोन नेक्स्ट स्मार्टफोन भारतमा ल्याएपछि जियोले अब आफ्नै ल्यापटप ल्याउने

२७ कार्तिक २०७८, शनिबार

जियोफोन नेक्स्टको लन्च गरेपछि, जियोले अब आफ्नै ल्यापटप ल्याउने तयारी गरिरहेको बताइएको छ। जियोबुक (JioBook)लाई गिकबेन्चमा देखाइएको छ, जुन मिडियाटेक एमटी ८७८८ एसओसी प्रोसेसरद्वारा संचालित हुन सक्छ। यदि गीकबेन्चको सूचीलाई […]