क्वालकमले ल्यापटपको लागि ल्यायो सबैभन्दा तिब्र एनपीयूसहितको स्न्यापड्रागन एक्स प्लस चिपसेट

१५ बैशाख २०८१, शनिबार

क्वालकमले बिहीबार स्न्यापड्रागन एक्स लाइनअप अन्तर्गत स्न्यापड्रागन एक्स प्लस नामक नयाँ चिप प्रस्तुत गरेको छ। गत वर्षको अक्टोबरमा, क्वालकमले एप्पल सिलिकनसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राख्दै स्न्यापड्रागन एक्स एलिट चिप प्रस्तुत […]