सूचना प्रविधि क्षमताको लेखाजोखामा रुकुमको चौरजहारी नगरपालिका पहिलो

११ मंसिर २०७८, शनिबार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा रुकुमपश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको छ। कुल ८० अङ्कसहित चौरजहारी नगरपालिका पहिलो भएको हो। यस्तै, काठमाडौंको कीर्तिपुर […]