स्टार्टअप तथा नव-प्रवर्तनलाई मधेश प्रदेशले स्थानीय तहमार्फत सहयोग गर्ने

२५ फाल्गुन २०७८, बुधबार

मधेश प्रदेशले स्टार्टअप तथा नव-प्रवर्तनका लागि सहयोग गर्ने भएको छ। मधेश प्रदेश सरकारले आफ्नो प्रदेशमा भएका स्टार्टअप तथा नवप्रवर्तनलाई स्थानीय तहमार्फत सहयोग गर्ने भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत […]

भेन्चर स्टुडियो खुद्रा कर्पद्वारा योद्धा स्टुडियोजको स्वामित्व ग्रहण

४ माघ २०७८, मंगलवार

-साजन सुवेदी सिंगापुर र नेपाल दुवै ठाउँबाट सञ्चालित खुद्रा कर्पले बहुराष्ट्रिय डिजाइन तथा क्रियटिभ संस्था योद्धा स्टुडियोजको स्वामित्व ग्रहण गरेको छ। कम्पनीका अनुसार यो सम्झाैता गत डिसेम्बरको अन्त्यमा भएको र […]

स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश

३१ भाद्र २०७८, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघले स्टार्ट अपको विस्तारका लागि आवश्यक पर्ने कर्जा सुबिधाका लागि गरेको स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकका गर्भनरलाई बुझाएको छ। परियोजना […]

स्टार्टअप र उद्यमशीलता विकास गर्न घरेलु महासंघको स्थानीय तहसँग सहकार्य

१६ श्रावण २०७८, शनिबार

नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय निकायसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका […]

बोएक्ससँग मर्जरपछि पहिलो पटक शेयर निस्कासन गर्दै वीवर्क

१६ चैत्र २०७७, सोमबार

दुई वर्षअघि घोषित आईपीओ ल्याउनुअगावै टाट पल्टिएको अफिस शेयरिङ स्टार्ट अप वी वर्क अन्तत: शेयर निस्कासन गर्ने भएको छ। गएको शुक्रबार वी वर्कले विशेष कारण भन्दै बोएक्स अक्विजिसन कर्पसँग मर्जर […]

स्टार्टअपलाई एकै स्थानमा सहयोग गर्न काठमाडौं महानगरभित्र ‘काठमाडौं हब’ स्थापना गरिने

५ असार २०७७, शुक्रबार

काठमाडौं महानगरपालिकाले युवाहरुको स्टार्टअपलाई सहयोग गर्ने नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरभित्रका स्टार्टअपलाई सहयोग गर्न काठमाडौं हब स्थापना गर्ने भएको छ । […]

स्टार्टअपलाई सहयोग गर्न १ करोड रुपैयाँसम्म अनुदान दिईने, सूचना प्रविधि क्षेत्र पहिलो प्राथमिकतामा

३० बैशाख २०७७, मंगलवार

सरकारले सूचना प्रविधिको क्षेत्रका स्टार्टअपहरुलाई अनुदान प्रदान गर्ने भएको छ । हालै राष्ट्रिय योजना आयोगले सार्वजनिक सूचना जारी गर्दै सूचना प्रविधिसहितका अन्य क्षेत्रका स्टार्टअप कम्पनीहरुलाई अनुदान दिने जानकारी दिएको छ […]

जिबिजि बिजफेस्ट सम्पन्न, स्टार्टअप संस्थापक र युवाहरु बिच अन्तरक्रिया

२४ पुष २०७५, मंगलवार

काठमाडौं । काठमाडौंका प्रविधी व्यबसायीहरुको समुह गुगल बिजनेस ग्रुपले आयोजना गरेको जिबिजि बिजफेस्टमा १०० भन्दा बढी नवउद्यमहरुले आफुले उत्पादन गरेका सामान र प्रदान गर्ने सेवाहरुको प्रदर्शनी गरेका छन् । पौष […]

गूगल बिजनेस ग्रुपले ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्दै, गूगलका टुल र आइडिया सिकाउने

१८ पुष २०७५, बुधबार

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गूगल बिजनेस ग्रुप काठमाडौंले यहि पुस २१ गते शनिबार स्टार्टअप मेला ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो […]