स्टार्टअप व्यवसाय कर्जा सजिलै पाउनसक्ने गरी कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

२२ आश्विन २०७८, शुक्रबार

स्टार्टअप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७८ सरल र छरितो हुनुपर्ने निष्कर्ष निकालिएको छ। स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको सम्बन्धमा शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोझिलो कार्यविधिले स्टार्टअप अर्थात नवप्रवर्तनीय व्यवसायको प्रवद्र्धन […]