लगानीकर्ताहरुसँग आवद्ध हुन इच्छुक स्टार्टअपहरूसँग आवेदन आव्हान

४ बैशाख २०७८, शनिबार

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसंग आजबाट आवेदन आव्हान गरेको छ । आवेदन सबै क्षेत्र […]