सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना हुँदै

४ चैत्र २०७७, बुधबार

लिभिङ विथ आइसीटीले सातै प्रदेशमा  ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना गर्ने भएको छ। यो कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक, ब्रेनडिजिट र टेक्नोरियोको सहकार्यमा हुने भएको हो। आज एक प्रेस विज्ञप्तिमार्फत् […]