स्टारलिंक स्याटेलाइटहरु मार्फत १०० एमबीपीएस डाउनलोड गतिमा इन्टरनेट सेवा

२३ भाद्र २०७७, मंगलवार

आफ्नो नवीनतम ब्याचको इन्टरनेट-बीमिङ्ग स्टारलिंक स्याटेलाइटहरूको प्रक्षेपणको क्रममा, स्पेसएक्सले योजना गरिएको स्टारलिंकको क्षमताको बारेमा प्रमुख विवरणहरू खुलासा गरेको छ । कम्पनीले दाबी गरेअनुसार आफ्नो स्याटेलाइटहरूले ‘सुपर लो लेटेन्सी र १०० […]