टीसीएल स्टाइलस फाइभजी सार्वजनिक

२३ जेष्ठ २०७९, सोमबार

टीसीएलले नयाँ स्मार्टफोन टीएलसी स्टाइलस फाइभजी सार्वजनिक गरेको छ। अन्य स्टाइलस फोन जस्तै यसमा चित्र कोर्न र नोट बनाउन सकिन्छ। हाल कम्पनीले टीसीएल स्टाइलस अमेरिकामा मात्र सार्वजनिक गरिएको गिगचाइनाले उल्लेख […]