कारको स्क्रयाच आफैँ ठिक हुने, वैज्ञानिकले बनाए सेल्फ हिलिङ कोट

३० श्रावण २०७९, सोमबार

भर्खरको एक अध्ययन अनुसार पारदर्शी सुरक्षात्मक कोटिङ सामग्री विकसित गरिएको छ। सूर्यको प्रकाशको सम्पर्कमा आएको ३० मिनेटमा आफै ठिक हुन्छ। उक्त अध्ययन अनुसन्धानको निष्कर्ष एसीएस एप्लाइड पोलिमर म्याटेरियल्स जर्नलमा प्रकाशित […]